प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए ।
२७ वैशाख २०७८, सोमवार १७:४० बजे प्रकाशित