प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिनिधिसभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव संसदमा पेस

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिनिधिसभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव संसदमा पेस भएको छ ।

संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

२७ वैशाख २०७८, सोमवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु