देउवा निवासमा नेताहरूको लर्को, अस्ति ओली, हिजो माधव, आज प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका छन् ।

बदलिँदो राजनीतिक परिस्थिति र वैशाख २७ को मिति नजिकिँदै जाँदा के गर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनी त्यहाँ पुगेका हुन् ।

यसअघि बिहीवार नेकपा एमालेका नेता माधव नेपाल र बुधवार प्रधानमन्त्री केपीशर्मा ओलीसहितका नेताहरु त्यहाँ पुगेका थिए ।

२४ वैशाख २०७८, शुक्रवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु