नेकपाको स्थायी कमिटी सदस्यमा पूर्वसभामुख महरा मनोनित

पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट नेकपाको स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् ।

मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड – नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

७ पुस २०७७, मंगलवार १९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु