ओलीका कारण प्रचण्ड-माधव पक्षको दशैं खल्लो !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको यसवर्षको दशैं खल्लो हुने भएको छ । दशैंमा नेता–काय्रर्कताबीच भेट हुँदा पनि रावनीतिक गफ नै हुन्छन् ।

यसवर्ष कोरोनाका कारण भेट नभए पनि भर्चुअल भेट हुने भयो । त्यस्तो भेटमा ओलीले एकलौटी रुपमा सरकार चलाएको, मन्त्रीमा आफ्ना गुटकालाई मात्रै प्राथमिकता दिएको, नियुक्तिहरुमा भाग नदिएको गूनासो प्रचण्ड–माधव पक्षले पोख्नेवाला छन् ।

१ कात्तिक २०७७, शनिवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु