यी २२ वर्षीया युवतीलाई यौन नै सबथोक, पार्टनर पाए सेक्स थालिहाल्छिन्

महिलामा यौन इच्छा पुरुषमा भन्दा बढी हुन्छ , तर, केही युवतीहरु यस्ता हुन्छन् जसका लागि यौन नै सबथोक हुन्छ । यस्तै एक युवती बेलायतमा छिन् जो यौनको लागि मात्रै बाँचिरहेकी छिन् । बेलायतकी यी सबैभन्दा कामुक युवती कम्प्युटर साइन्सकी छात्रा हुन् । उनी हरेक हप्ता कमसेकम ३ फरक फरक पुरुषसँग सुत्ने गरेको दावी गर्छिन् ।

एलिना डिसाइन नामकी यी कामुका छात्रालाई ‘ब्रिटेन्स हर्नेस्ट स्टुडेन्ट’ नामको उपाधि दिइएको छ । एक्सेटर युनिभर्सिटीमा कम्प्युटर साइन्सकी यी कामुक छात्राले विवादित शगातुनी डटकम वेबसाइटले आयोजना गरेको अनलाइन सेक्स प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनी ब्रिटेनकी सबैभन्दा कामुक छात्रा चुनिइन् ।यो प्रतियोगिता जितेपछि एलिनालाई पुरस्कार स्वरुप ५ सय पाउण्ड नगद, उनलाई १ वर्षसम्म पुग्नेगरी थुप्रै कण्डम, एक मोवाइल फोन तथा १ क्यारेट मदिरा दिइएको छ ।

लातभियामा जन्मिएकी एलिना सुरुदेखि नै निकै कामुक युवती थिइन् । उनी एक्सेटर युनिभर्सिटीमा आइटी म्यानेजमेन्टकी तेस्रो सेमेस्टरकी छात्रा हुन् । उनका अनुसार उनले अहिलेसम्म यति धेरै मानिसहरुसँग सेक्स गरेकी छिन् कि उनलाई तिनीहरुको नाम र संख्या नै थाहा छैन ।उनी कलेजको कम्पयुटर रुम, लाइब्रेरी वा अन्य कुनै पनि ठाउँमा पार्टनर पाए सेक्स गर्न थालिहाल्छिन् ।

१ कात्तिक २०७७, शनिवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु