चीनले नेपाली सिमा स्तम्भमा तारजाली लगायो

चिन र नेपालका सिमा स्तम्भ लाई चिनिया पक्षले एकपक्षीय तारजाली लगाएको छ । अहिल सम्म ४८ जना प्रमुख जिल्ला अधिकारी हुम्लामा आययाता पनि नेपाली पक्षले विरोध नगरेपछि पिलर दायाबाय सारिको छ । चिनियपक्षले गेट निमार्ण गर्दा हिल्सामा रहेको ९९२० सिमा स्तम्भको बिच रेखामा गेट निमार्ण गरेको छ ।

जहाँ सिमा स्तम्भ देखि दुबै देशले १० गजामा९३० मिटर० गेट बनाउनु पर्ने त्यो नदेखिएको काँग्रस सभापति जयपति रोकाया बताउनु भयो । उता नाम्खा गाउँपालिका ५ नम्बर वडामा रहेको च्यादुगे खोलामा रहेको ६९२०नम्बर पिलर लाई चिनिया पक्षले ताराबार लगाएको छ ।

चिनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको गरेको देखिएको पुर्वमन्त्रि शाहीले बताए । नयाँ निमार्ण गरिएका सिमा स्तम्भहरुको बनावट र लिपी समेत फरक फरक लेखिएको बताए ।

नयाँ पिलरमा इनामले लेखिएको र ७ ९२० नम्बर पिलर छ पत्ता लगाउने अबस्था नभएको, ६ ९ १०, ५ ९१० र ५ ९२० नम्बर पिलरलाई आफ्नोतिर भुमिमा पारी नेपाली भुमीमा घेरवार गरेकोे भ्रमणका क्रममा भेटिएको नेता शाीले बताउनु भयो ।

चिनिया सिमा सुरक्षाबलकाले तस्करी, लागूऔषध ओसारपसार तथा अपराधिक क्रियाकलाप रोक्न तारजाली निर्माण गरिएको चिनिया पक्षको दावि गरेका छन ।

३० असोज २०७७, शुक्रवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु