नेकपाको युवा संगठनले ७७ वटै जिल्लाका इन्चार्ज तोक्यो, (सूची)

सत्ताधारी दल नेकपाको युवा संगठन, ‘राष्ट्रिय युवा संगठन’ नेपालले आफ्नो ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लगाएको छ।
यही असोज १४ र १५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक समेत तोकेको हो।
बैठकले केन्द्रीय सदस्यमा पर्वतवबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोस मगरलाई मनोनित गर्ने निर्णय पनि गरेको छ।
२० असोज २०७७, मंगलवार १२:४६ बजे प्रकाशित