बामदेवको सपथमा इश्वर पोखरेल र बादल अनुपस्थित

बामदेवको सपथमा इश्वर पोखरेल र बादल अनुपस्थित भएका छन ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल लगायत सहभागी भए । तर बामदेवको सपथमा इश्वर पोखरेल र बादल गएनन् ।
१ असोज २०७७, बिहीवार १७:१४ बजे प्रकाशित