वामदेव गौतमको शपथ आजै ४ बजे, सिहदरबारमा

वामदेव गौतमको शपथ आजै ४ बजे, सिहदरबारमा हुने भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका कारण आजै ४ बजे वामदेव गौतमको शपथ, सिहदरबारमा हुने छ ।

१ असोज २०७७, बिहीवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु