एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले जस्ताको तस्तै एमसीसी पारित नगर्न सुझाव दिएको छ ।

बिना हेरफेर एमसीसी पास नगर्ने लगायतका सुझावसहितको प्रतिवेदन कार्यदलले शनिवार पार्टी अध्यक्षलाई बुझाएको छ।

कार्यदलले शनिबार बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनले अमेरिकी सहायता परियोजना एमसीसी सवालमा केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार नै चल्नुपर्ने सुझाव कार्यदलले नेताहरुलाई दिएको छ।

केन्द्रीय कमिटीले बिना हेरफेर एमसीसी पास नर्गन सुझाव दिएको थियो ।

दुबईमा नेपालीहरु अलपत्र, जहाज रित्तै फर्कियो

 

६ भदौ २०७७, शनिवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु