यस्तो छ केपी-प्रचण्डको दशैं तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउनेदेखि कार्यकर्तालाई टिका लगाइदिनेसम्मका कार्य गर्ने भएका छन् ।

प्रधानमन्त्रीले सम्मकार्यकर्ता र शुभचिन्तकलाई टिका लगाइदिने कार्यक्रम पनि रहेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालिको दशैंमा भाडाको घरमा नै बिताउने भएका छन् ।

१ कात्तिक २०७७, शनिवार ०९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु