प्रवास

ट्रम्पले धम्किदिए पनि ९२ प्रतिशत चीनमै बस्न चाहने :अमेरिकी कम्पनी

ट्रम्पले धम्किदिए पनि ९२ प्रतिशत चीनमै बस्न चाहने :अमेरिकी कम्पनी

ट्रम्प प्रशासनले अमेरिका–चीन व्यापारलाई अबरुद्ध पार्न खोजेपनि चीनमा रहेका ९२.१ प्रतिशत अमेरिकी कम्पनीले चीनमै बस्ने योजना... पुरा समाचार

चीनसँग जुध्नका लागि भारतले जापानसँग गर्‍यो सैन्य सम्झौता

चीनसँग जुध्नका लागि भारतले जापानसँग गर्‍यो सैन्य सम्झौता

हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउन र भारत–प्रशान्त इलाकामा चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत... पुरा समाचार

विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति

विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति

कोरोनाका महामारी कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन उडान संख्या बढाइने भएको छ । उच्चस्तरीय... पुरा समाचार

नेपाल फर्किन चाहिरहेका एक नेपालीको दुबईमा मृत्यु

नेपाल फर्किन चाहिरहेका एक नेपालीको दुबईमा मृत्यु

नेपाल फर्किन चाहिरहेका एक नेपालीको दुबईमा मृत्यु भएको छ । दुवईमै रहेका अर्का एक नेपालीले नेपाल... पुरा समाचार

तुुर्केमिनिस्तानका राष्ट्रपतिले गाडीको छतमा बसेर बन्दुक चलाएपछि…

तुुर्केमिनिस्तानका राष्ट्रपतिले गाडीको छतमा बसेर बन्दुक चलाएपछि…

तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् ।... पुरा समाचार

मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई... पुरा समाचार

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको... पुरा समाचार

भारतले धौलीगंगा बाँध खोल्यो स् महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

भारतले धौलीगंगा बाँध खोल्यो स् महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

भारतले धौलीगंगा बाँध खोलेको छ । उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गएराति १२ बजेदेखि... पुरा समाचार

भारतीय र चिनियाँ रक्षामन्त्रीबीच वार्ता स् सीमामा तनाव कम गर्न के भयो छलफल ?

भारतीय र चिनियाँ रक्षामन्त्रीबीच वार्ता स् सीमामा तनाव कम गर्न के भयो छलफल ?

भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेई फेङ्घेबीच शुक्रबार मस्कोमा भेटावार्ता भएको छ । दुई... पुरा समाचार

सीमा विवाद स् चीनले मस्कोमा भारतसँग वार्ताका लागि पहल थाल्यो

सीमा विवाद स् चीनले मस्कोमा भारतसँग वार्ताका लागि पहल थाल्यो

पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि... पुरा समाचार