राजनीति
पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा छलफल
नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा... पुरा समाचार
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
नेपाली काँग्रेसको आगामी महाधिवेशन सर्ने निश्चितप्राय भएको छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट... पुरा समाचार
सरकारविरुद्ध विप्लव आक्रामक, यस्ता छन संघर्षका कार्यक्रम
नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको... पुरा समाचार
प्रधानमन्त्री ओलीले भनेका यी तीन कुरा : जसले बढायो नेकपामा फेरि विवाद
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कर्णाली प्रदेशका नेताहरुसँग शनिबार राखेका... पुरा समाचार
टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई मन्त्री बनाइँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनमा पूर्व माओवादीतर्फका मन्त्रीहरु पनि आफैंले हेरफेर गर्नेसम्मको योजना बनाएको निकट... पुरा समाचार
प्रचण्डका मन्त्री हटाएर नेपालकालाई ल्याउने ओलीको प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद फेरि बढ्न थालेको छ । विवाद बढेका समयमा प्रधानमन्त्रीसमेत रहेका... पुरा समाचार
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भने- कोरोना उपचारमा पैसा लिने निर्णय ठीक छ
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् ।... पुरा समाचार
ओली-नेपाल गोप्य भेट सकियो, दीर्घकालिन सहकार्यबारे छलफल
स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार... पुरा समाचार
वर्षमान पुन र बिना मगरलाई मन्त्रीबाट हटाउने तयारी
कार्यकारी अध्यक्ष प्रचण्डले कर्णालीका सन्दर्भमा आफूलाई घेराबन्दी गरेको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले प्रचण्ड सहमतिमा नआए... पुरा समाचार
६ महिनाभित्र एकता सक्ने साझा र विवेकशीलको निर्णय
अब विवेकशील र साझा एकीकरणको अन्तिम तयारीमा जुटेका छन्। यी दुई दलबीच एकीकरणपछि एकीकृत पार्टीको नाम... पुरा समाचार

















