विविध समाचार
कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन – युएईका नेपाली
युएई । युएईको नेशनल सेक्युरिटी गार्डमा कार्यरत ३५ जना नेपाली अप्रिल १ तारिखदेखि बेरोजगार बनेका छन्... पुरा समाचार
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको केही घण्टापछि प्रधानमन्त्रीको अर्को निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा... पुरा समाचार
१२ भारतीय सुटुक्क मस्जिद आइ बसेका थिए, कोरोना भेटिएपछि मस्जिद सिल
काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । उदयपुरमा... पुरा समाचार
रेडक्रसमा मनपरी : मासिक १ लाख २५ हजार भत्ता लिएको स्वीकार, कसले गर्छ कारबाही ?
नेपाल रेडक्रस सोसाइटीका सभापति सञ्जीवकुमार थापाले मासिक १ लाख २५ हजार रुपैयाँ भत्ता लिएको स्वीकार गरेका... पुरा समाचार
तथ्याङ्क विभाग खारेज हुँदै
काठमाडौं । तथ्याङ्क विभाग खारेज हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केन्द्रीय तथ्याङक विभागलाई... पुरा समाचार
मंगलबारदेखि नेपाल छिर्ने विदेशीलाई कोरोना नभएको प्रमाणपत्र अनिवार्य
काठमाडौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको... पुरा समाचार
शनिवार मनाउन भक्तपुर गएका केटाकेटी होटलमा यस्तो अवस्थामा भेटिएपछि …
भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ... पुरा समाचार
धादिङ पाखुरेमा यात्रुवाहक बस पुग्यो, ड्राइभरलाई टिका र मालाले सम्मान
गजुरी, धादिङ । धादिङ गजुरी गाउँपालिका ८ पाखुरेमा पनि यात्रुवाहक बस पुगेको छ । पहिलो पटक... पुरा समाचार
एमसीसी प्रतिवेदन बुझउँदा मुस्कुराए भीम रावल, गजक्क देखिए प्रम ओली
९ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौतासम्बन्धी अध्ययन... पुरा समाचार
मुख्यमन्त्री गुरुङले जन्मदिनमा दिए कार्यालयभित्रै रक्सी पार्टी (भिडियोसहित)
पोखरा । मुख्यमन्त्रीले कार्यलय भित्रै रक्सी पार्टी गरेको भन्दा पत्याउन गाह्रो पर्छ तर, गण्डकी प्रदेशका मुख्य... पुरा समाचार

















