विविध समाचार

विवाहको अनुभूति छैन : खुसी दम्पतीको कथा

विवाहको अनुभूति छैन : खुसी दम्पतीको कथा

रेमु थापा नवलपरासी, पर्वतबाट नवलपरासी झरेको पनि ४६ वर्ष भई सक्यो तोयानाथ भुसाल र मनरूपा भुसालको ।... पुरा समाचार

नवगठित एमालेका अध्यक्ष र सचिवको नेकपासँगको सम्बन्ध फोटोमा हेर्नुहोस

नवगठित एमालेका अध्यक्ष र सचिवको नेकपासँगको सम्बन्ध फोटोमा हेर्नुहोस

पहिलो फोटोमा नवगठित नेकपा एमालेका अध्यक्ष र सचिव देखिएका छन् । प्रधानमन्त्रीको छेउमा बसेकी अध्यक्ष हुन्... पुरा समाचार

भारतले नेपालसँग वार्ता गर्ने सम्भावना न्युन

भारतले नेपालसँग वार्ता गर्ने सम्भावना न्युन

नेपालको परराष्ट्र मामिलालाई नजिकबाट नियाल्ने दुई विज्ञले तत्कालै नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने... पुरा समाचार

आजको मौसम पूर्वानुमान, बाग्मती प्रदेशमा भारी वर्षा

आजको मौसम पूर्वानुमान, बाग्मती प्रदेशमा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा... पुरा समाचार

नेपाल भित्रियो मनसुन, देशभर फैलिन करिब एक हप्ता लाग्ने

नेपाल भित्रियो मनसुन, देशभर फैलिन करिब एक हप्ता लाग्ने

३२ जेठ, काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट... पुरा समाचार

प्युठान टिकुरी क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श सेवा

प्युठान टिकुरी क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श सेवा

प्युठान । प्युठानको टिकुरीमा क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श सेवा दिन थालिएको छ । क्वारेन्टिनमा बसेकाहरुलाई मनोपरामर्श सम्बन्धि... पुरा समाचार

सशस्त्र प्रहरीका तीन अतिरिक्त एआईजीको सरुवा

सशस्त्र प्रहरीका तीन अतिरिक्त एआईजीको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गर्ने निर्णय गरेको छ ।... पुरा समाचार

अब लकडाउन खुकुलो,पसल खुल्ने, सवारी जोर विजोर चल्ने

अब लकडाउन खुकुलो,पसल खुल्ने, सवारी जोर विजोर चल्ने

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि... पुरा समाचार

लकडाउको पालना गरि, आफु बचौ र अरुलाई पनि बचाउ

लकडाउको पालना गरि, आफु बचौ र अरुलाई पनि बचाउ

अमृत अधिकारी विश्वमा पछिल्लो चरणमा महामारीको रूपमा फैलिएको कोरोना वा कोभिड –१९ चीन बाट उत्पत्ति भएतापनि... पुरा समाचार

भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको... पुरा समाचार