नवगठित एमालेका अध्यक्ष र सचिवको नेकपासँगको सम्बन्ध फोटोमा हेर्नुहोस

पहिलो फोटोमा नवगठित नेकपा एमालेका अध्यक्ष र सचिव देखिएका छन् । प्रधानमन्त्रीको छेउमा बसेकी अध्यक्ष हुन् भने महेश बस्नेतको छेउमा उभिएका ब्यक्ति सचिव हुन् ।
यो फोटो बालुवाटारमा खिचिएको बताइएको छ ।
बाँकी फोटोमा नवगठित नेकपा एमालेका उपाध्यक्षलाई पाउन सकिन्छ ।






१७ असार २०७७, बुधवार १६:५३ बजे प्रकाशित





