सशस्त्र प्रहरीका तीन अतिरिक्त एआईजीको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सशस्त्रको कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको छ ।
२९ जेठ २०७७, बिहीवार ००:०३ बजे प्रकाशित