ओली-प्रचण्ड वार्ता : आज चिया पिउदै सकियो भोलि जेरी खादै बस्ने !

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओली प्रचण्डको आजको वार्ता चिया पिउदै सकिएको छ । भोलि जेरी खाँदै बस्नेछ । उनले भने, ‘ आज ग्रिन्टि पिएर सकियो ।
भोलि जेरी खादै बिहान ९ बजे बस्ने भन्ने भएको छ ।’

अर्थात आजको वार्ता सकारात्मक भएको र भोलि जेरी खाँदै गुलियो बनाएर सकाउने उनले बताए ।

१८ साउन २०७७, आइतवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु