अपरान्ह ४ बजे बालुवाटारमा बैठक
afn'jf6/df ;j{bnLo a}7s
sf7df8f}F, # ebf} -/f;;_ M dªunaf/ afn'jf6/df a;]sf] ;j{bnLo a}7s . a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nLnofot k|d'v g]tfx?sf] ;xeflutf /x]sf] 5 . t:jL/ M gjLg kf}8]n
काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
३१ वैशाख २०७७, बुधवार ०९:४२ बजे प्रकाशित












