ओली-प्रचण्ड सहमति, नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।
बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।
१६ वैशाख २०७७, मंगलवार १२:२९ बजे प्रकाशित





