थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं । आज बुधबार थप ३ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।
१० वैशाख २०७७, बुधवार १०:५० बजे प्रकाशित













