हुन नसकेका स्ववियु निर्वाचन दुई वर्ष पछि मात्रै

भक्तपुर, १८ फागुन । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा अबको दुई वर्षपछिमात्र निर्वाचन गरिने बताएकी छन् । बुधबार भक्तपुरमा गरिएको साक्षात्कारमा निर्वाचन समिति संयोजक तथा शिक्षाध्यक्ष डा. त्रिपाठीले बुधबार निर्वाचन हुन नसकेका क्याम्पसको स्ववियु निर्वाचन दुई वर्षपछिमात्र गरिने बताइन् । शिक्षाध्यक्ष डा. त्रिपाठीले बुधबार उपत्यकाका ७ वटा र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भएको जानकारी दिइन् ।

१८ फागुन २०७३, बुधवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु