बिहानै परकम्पको धक्का, सिन्धुपाल्चोकमा जमिन फाट्यो

काठमाडौं, २ चैत्र । मंंगलबार बिहान सिन्धुपाल्चोक केन्द्रविदु भएर ४.५ म्याग्निच्यूडको परकम्प गएको गएको छ । बिहान ३ बजेर १२ मिनेटमा गएको परकम्पले सिन्धुपाल्चोक सेलाङ गाविस स्थित बाँसखर्कमा जमिन फाटेको  छ । भूकम्पपीडितको बस्तीमै जमिन फाटेपछि स्थानीय त्रसित भएका छन्
बिहान ३ बजेर  १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमिन फाटेपछि स्थानीय त्रसित भएका छन्
सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका २ सय ५० भन्दा बढि भूकम्पपीडित परिवार जमिन फाटेपछि झनै समस्यामा परेको स्थानिय पत्रकारले जनाएका छन ।

२ चैत २०७२, मंगलवार ०३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु