राती सुत्दा सिरानी मुनि तुलसीको पात राख्नुस् मिल्छ यस्तो लाभ

तुलसीको फाइदाको बारेमा विज्ञानमा धेरै व्याख्या गरिरहेको छ । तुलसी एक धेरै असरदार औषधी हो जसको एक होइन धेरै फाइदा छन् । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागेको साथै यौन रोगलाई पनि धेरै फाइदा पुर्यायछ ।
यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदा । आज हामी यसको बारेमा चर्चा गर्छौ।राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्छ ।
रातको समय सिरानी मुनि राखेको पाँच पातले दिनभरको तनावलाई हटाउँछ।यो पनि पढ्नुहोसयसको साथै दिमागले पनि शान्त भएर काम गर्छ ।
यस्तो गर्दा तपाइँ भित्र भएको नकरात्मक शक्ति हटाउँछ र यसो गर्दा व्यापारमा पनि धेरै बढोत्तरी हुन्छ ।
तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ ।
तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ।तुलसीको रुख नजिक बत्ती बाल्दा तपाईँको मनोकामना पुरा हुन्छ। यसको साथै यदि गहुँको पीठो पिस्नु भन्दा अगाडी नै तुलसीको ११ वटा पात शनिवार मिसाउँदा धेरै लाभ हुन्छ ।
२५ जेठ २०७८, मंगलवार २२:२७ बजे प्रकाशित