देउवासंग रामचन्द्रको फुरीफुरी : मन्त्रीको भाग कति चाहियो ?

ramchandra-and-Sher-bahadur-deubaकाठमाडौँ, ४ भदौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द« पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापति शेर वहादुरदेउवा सँग छलफल नभएको दाबी गरेका छन । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको दाबी गरेका हुन ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने विषयमा पार्टीको निर्णय भएपनि पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको समेत उनले स्पष्ट पारे ।

४ भदौ २०७३, शनिवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु