आईएसको आत्मघाती आक्रमणमा १६ जनाको मृत्यु
Mandatory Credit: Photo by REX USA (2642870a) Hayat Boumeddiene, far right Hayat Boumeddiene 'appears in Islamic State film' - 06 Feb 2015 The latest video released by French-speaking Islamic state (ISIS), fighters may be Hayat Boumeddiene, who is believed to have knowledge about the deadly January 9, 2015 attack on a Paris kosher grocery,The video, titled "Blow Up France 2," was released Tuesday and shows an ISIS fighter praising previous attackers in France and calling for new attacks. The video shows a woman standing next to the speaker, wearing camouflage clothing and holding a weapon. French authorities are investigating the possibility this woman could be Hayat Boumeddiene. Her husband, Amedy Coulibaly, killed four hostages January 9 at a kosher grocery in Paris, authorities said. He was killed by police in a rescue and the remaining hostages fled to safety.
सिन्हवा, कात्तिक ५ । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको हवाई आक्रमण र आईएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ ।
मारिनेमा केही सुरक्षाकर्मी पनि हुनसक्ने प्रान्तीय सुरक्षा स्रोतले बिहीबार सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको छ ।
इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको आक्रमणमा आइएस लडाकू र केही सुरक्षाकर्मीसमेत मारिएका जनाइएको छ ।
भीषण विस्फोटन र आईएस लडाकू र सुरक्षाबलबीचको झडपको कारण अज्ञात सङ्ख्यामा आईएस लडाकू मारिनुको साथै घाइते भएका सो स्रोतले जानकारी दिएको छ ।
५ कात्तिक २०७२, बिहीवार १९:५२ बजे प्रकाशित





