एशिया विश्व अर्थतन्त्रको पावर हाउस : प्रधानमन्त्री

kp oliकाठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र गरिबी एकसाथ जान नसक्ने बताउनुएको छ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री  ओलीले बोआओ फोरम फर एशियालाई बिहीबार सम्वोधन गर्दै एशिया विश्व अर्थतन्त्रको पावर हाउसका रुपमा उदाएको चर्चा गरे ।  एशियाको समग्र विकास र उत्थान समावेशीताका आधारमा हुनुपर्नेमा जोड ओलीले जोड दिए । संवोधनका क्रममा उनले एशियालाई नयाँ दृष्टिकोण र नयाँ आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउन अहिले ठूलो अवसर रहेको भन्दै त्यसका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।

११ चैत २०७२, बिहीवार ०६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु