सामाजिक सुरक्षा कोषमा कर्मचारी माग (सूचना सहित)

१८ जेठ, काठमाण्डौ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

१८ जेठ २०७८, मंगलवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु