कोरोनाबाट १० जनाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।

किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एकरएक जनाको मृत्यु भएको छ ।

यस्तै सप्तरी संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

२८ साउन २०७७, बुधवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु