कोरोना भाइरस : ५,४५५ संक्रमणमुक्त, २७ को मृत्यु, २,४७६ जना संक्रमित

११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

यस्तै ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

११ असार २०७८, शुक्रवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु