प्रधानमन्त्री ओली बिरामी, आराम गर्न चिकित्सकको सल्लाह

प्रधानमन्त्री केपी शर्मा ओली सामान्य बिरामी परेका छन् ।

‘उहाँले सामान्य रुपमा असजिलो महसुस गर्नुभएको हो, चिकित्सकले आराम गर्न सुझाव दिनुभएको छ’ वालुवाटार स्रोतले भन्यो ।

२५ जेठ २०७८, मंगलवार ०८:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु