पछिल्लो २४ घण्टामा ६८९८ जना संक्रमण मुक्त

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६८९८ रहेको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
१८ जेठ २०७८, मंगलवार १८:१४ बजे प्रकाशित