पछिल्लो २४ घण्टामा ६८९८ जना संक्रमण मुक्त

१८ जेठ, काठमाडौं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

१८ जेठ २०७८, मंगलवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु