थप ६,४९१ जना संक्रमणमुक्त, ११४ जनाको मृत्यु

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

१७ जेठ २०७८, सोमवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु