साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त
साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन् ।
कोरोना संक्रमण मुक्त भएपछि उनले आफ्नो परिवारसँग भेटेको भिडियो अपलोड गरेका छन् । भिडियोमा उनले लेखेका छन् “आज म पुरा १५ दिनपछि आफ्नो परिवारसँग भेट्दै छु ।”
Meeting family after testing negative and 15 days of quarantine. Missed the kids soo much 🖤 pic.twitter.com/ubrBGI2mER
— Allu Arjun (@alluarjun) May 12, 2021
२९ वैशाख २०७८, बुधवार १७:०८ बजे प्रकाशित













