अभिनेत्री रनावतलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हिमाञ्चल प्रदेशको भ्रमणमा निस्कनुअघि आफूलाई भाइरस पुष्टि भएको उनले जनाएकी छिन् ।

पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।

२५ वैशाख २०७८, शनिवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु