थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, १९७८ निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मुलुकमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ ।
देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ।
यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ ।
२४ कात्तिक २०७७, सोमवार १६:३७ बजे प्रकाशित