काठमाडौं उपत्यकामा एकैदिन ३१०७ संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन ३१०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।
५ कात्तिक २०७७, बुधवार १६:४८ बजे प्रकाशित