थप ८ जनाको कोरोनाका कारण मृत्यु, कुल संख्या ७६५ पुग्यो

नेपालमा थप ८ जनाको कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
४ कात्तिक २०७७, मंगलवार २०:४६ बजे प्रकाशित