देशभर ३०९३ कोरोना संक्रमित थपिए
काठमाडौंमा थप १७०२ मा कोरोना पुष्टि, देशभर ३०९३ संक्रमित थपिए
आज देशभर ३०९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा३०९३लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आजै काठमाडौं उपत्यकामा मात्रै १७०२ संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
४ कात्तिक २०७७, मंगलवार १६:४२ बजे प्रकाशित