एकैदिन ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।

२६ असोज २०७७, सोमवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु