१५७३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

११ असोज २०७७, आइतवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु