१३१३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ असोज २०७७, शुक्रवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु