कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

थप १२ सय १ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज ८ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३७ हजार ५ सय २४ जना रहेको छ ।

आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित ?

 

२७ भदौ २०७७, शनिवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु