कहाँ कति थपिए कोरोना संक्रमित (जिल्लागत सूची)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय जना पुगेको छ ।
जिल्लागत सूची
२२ भदौ २०७७, सोमवार १७:१२ बजे प्रकाशित