नेपालमा कोरोनाबाट मृत्यु भएका २२८ जनाको यस्तो छ इतिवृतान्त
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना थप संक्रमितको मृत्यु पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा एक सय ६९ पुरुष र ५९ महिला छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१ सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२ बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३ गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४ बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५ ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६ अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७ दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८ बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९ दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१० पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११ सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२ डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३ कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४ स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५ चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६ अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१७ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१८ बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
१९ गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको
२० बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२१। कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२२ कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२३ गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
२४ दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी
२५ स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि
२६ ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।
२७ दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी महिला । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ ।
२८ कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १३ असारमा मृत्यु । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका । ११ असारमा कोरोना पुष्टि भएको थियो ।
२९ रौतहटका ३० वर्षीय पुरुष । १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको । स्वाब परीक्षणका क्रममा १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १५ असारमै नेपाली सेनाले शव व्यवस्थापन गरेको
३० अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि
३१ म्याग्दी जिल्ला धौगालिरी नगरपालिका ४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा १७ असारको साँझ मृत्यु भएको । ९ असारमा शिक्षण अस्पताल भर्ना गरिएको थियो । भ्यान्टिलेटरको सहयोगमा आइसियुमा राखिएकोमा मृत्यु भएको । १८ असारमा कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी
३२ काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका विरामी । ८५ वर्षीय विरामी छातिको समस्यापछि अस्पताल पुगेकोमा १७ असारको साँझ मृत्यु भएको । उनको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले १९ असारमा जानकारी दिएको
३३ गोरखा पालुङटार ४४ वर्षका पुरुष । १९ असारमा निमोनिया भई गोरखा अस्पताल भर्ना भएकोमा २० असारमा मृत्यु भएको । १९ असारमा कोरोना पुष्टि भएको । १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटार क्वारेन्टाइनमा राखिएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३४ रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । १४ असारमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । क्षयरोगको उपचाररत १७ असारमा मृत्यु भएको । १८ असारमा कोरोना पुष्टि भएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३५ बाग्लुङको नसिखोला घर भएका २९ वर्षीय २१ असारमा मृत्यु । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा राखिएका थए । भारतबाट क्षयरोगको उपचारपछि नेपाल फर्किएका । २२ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३६ काठमाडौं वडा नं १० शंखमुलका ६० वर्षीय पुरुषको २६ असारमा निधन । फोक्सोमा पानी जमेको र मृगौला रोगका कारण १६ असारमा पाटन अस्पतालमा भर्ना भएका । असार १७ मा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३७ सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३८ गोकर्णेश्वर नगरपालिका ४ घर भएका ५४ वर्षीय पुरुषको २५ असारमा उपचारका क्रममा निधन भएको । मृगौला रोगका विरामी भई सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएकामा २१ असारमा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३९ रौतहट परुवाका ३६ वर्षीय पुरुष । कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा मृत्यु भएका दाजुको मृत्यु संस्कार गर्न भारत पुगेर २४ असारमा फर्किएर परुवाको क्वारेन्टाइनमा बसेका । स्वास्थ्यमा समस्या आई २९ असारमा वीरगञ्जस्थित नारायण अस्पतालको आइसीयुमा राखिएका । उनको कोभिड १९ परीक्षणका क्रममा ३० असारमा नेगेटिभ नतिजा आएको । स्वास्थ्यमा निकै समस्या आएपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका । उपचारका क्रममा ३१ असारको अपरान्ह साँढे २ बजे निधन भएको पुष्टि
४० सप्तरी राजविराज नगरपालिका १ निवासी डायबेटिज तथा मुटुको दीर्घरोगी ७३ वर्षीय पुरुष । मुटुमा स्टेन्ट दुईपटक राखिएको । ३१ असारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा गएको । कोभिड १९ पुष्टि भएपछि भ्यान्टिलेटरमा राखी उपचार भएकोमा १ साउनमा उपचारका क्रममा निधन भएको । २ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४१ ४९ वर्षीया चिनियाँ महिला । कामको सिलसिलामा पोखरामा बस्दै आएकी । २ साउनमा स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल पोखरामा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आकस्मिक रुपमा हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल रिफर गरिएकोमा ७ साउनको विहान मृत्यु भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४२ धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुष । २ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा भर्ना भएको । सघन उपचारका क्रममा ६ साउनमा मृत्यु भएको । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४३ पर्साको वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष । ७ साउनमा नारायणी अस्पतालमा मृत्यु । ८ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४४ पर्साको वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया महिला । मुटुरोगी उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन् । ९ साउनमा मृत्यु भई स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४५ बाराको परवानीपुरकी १७ वर्षीया किशोरी । ९ साउनमा गण्डक कोभिड अस्पतलमा निधन भएको । वीरगञ्ज हेल्थ केयरमा ८ साउनमा भर्ना भएकोमा स्वाब संकलन गर्दा ९ साउनमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई पखाला लाग्ने, जीउ काप्ने र स्वास प्रश्वासमा पनि समस्या आएको थियो । १० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४६ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४७ धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४८ बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४९ बझाङको बुंगल गाउँपालिका घर भएका ६५ वर्षीय पुरुष । ९ साउनमा घरमै मृत्यु भएको । मृतक भारतको बैंगलोरबाट २४ असारमा स्वदेश फर्किएका । दम रोग समेत रहेको उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणका क्रममा कोरोना संक्रमण पत्ता लागेको । १३ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५० मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष । १४ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको । ज्वरो आई समस्या भएको । भारत आवतजावत गरिहरने । कोभिड अस्पताल विराटनगरबाट धरान अस्पताल रिफर गरेको । १४ साउनमै कोभिड १९ पुष्टि भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५१। पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृत्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा निधन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५२ पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृत्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५३ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुषको १५ साउनको राति निधन भएको । मुटुको रोगी उनको आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको । ६ साउनमा कोरोना पुष्टि भएपछि ७ साउनमा गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको । मृत्युका समयमा अक्सिजनको कमी भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५४ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको गण्डक अस्थायी अस्पतालमा १५ साउना निधन । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका । १३ साउनमा स्वास्थ्यमा निकै समस्या आएपछि परीक्षणका क्रममा १५ साउनमा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५५ पर्सा जिल्ला वीरगञ्ज को छपकैयाका ६५ वर्षका पुरुषको १५ साउनको विहान निधन भएको । मृत्युपश्चात् दिउँसा स्वाव परीक्षण हुँदा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५६ पर्सा जिल्ला वीरगञ्ज ११ घर भई थलिखेल ललितपुर बस्ने वर्ष ६५ की महिलाको पाटन अस्पतालमा १६ साउनमा मृत्यु भएको । मधुमेह तथा प्रेसरको विरामी ६ साउनमा पाटन अस्पतालमा भर्ना भएकी । ज्वरो खोकीलगायत स्वास्थ्यमा समस्या भई उपचारको लागि स्टार अस्पतालमा भर्ना भएकी उनको ६ साउनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा रेफर गरिएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५७ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ की वर्ष ६८ की वृद्धा । श्रावण १७ गते मृत्यु भएको । ज्वरो तथा श्वासप्रश्वासको समस्या आएपछि १४ साउनमा नारायणी बयोधा अस्पतालमा भर्ना भएकी । आइसियुमा राखिएकी उनको १६ साउनमा कोरोना पुष्टि भएको । मधुमेहकी रोगी उनलाई १७ साउनमा नारायणी कोभिड अस्पतालमा रिफर गर्दा बाटोमै मृत्यु भएको । १८ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५८ मोरङका ७७ वर्षीय वृद्धको १९ साउनमा मृत्यु भएको । ज्वरो तथा स्वासप्रश्वासको समस्या भएपछि कोशी अञ्चल अस्पताल भर्ना भएका । उपचारका क्रममा निधन भएको थियो । मृतक मधुमेह तथा उच्च रक्तचापका विरामी । २० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५९ पर्सा जिल्लाको पोखरिया ९ घर भएकी १८ वर्षीया युवतीको १९ साउनमा मृत्यु भएको ।झाडापखालाको विरामी भई नेशनल मेडिकल कलेज लाँदै गर्दा बाटोमा मृत्यु । २१ साउनमा कोरोना संक्रमण पुष्टि भएको हो । २१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६० पर्सा जिल्ला वीरगञ्जका ४६ वर्षीय पुरुषको २१ साउनमा निधन भएको । मधुमेहका रोगी उनी ज्वरो तथा खोकी लागी २० साउनमा आइशोलेशनमा राखिएका । २१ साउनको विहान मृत्यु भई स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६१ मोरङ जिल्ला रंगेली नगरपालिका ८ दरवेसाका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अञ्चल अस्पतालमा लगिएकोमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६२ मोरङ विराटनगरका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अस्पतालमा निधन । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६३ सर्लाही जिल्ला मलंगवा ८ की ६५ वर्षीया महिलाको २१ साउनमा सशस्त्र प्रहरी बल हलचोकस्थित अस्पतालमा निधन भएको । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६४ धनुषा मिथिला नगरापलिका लालगढकी ७२ वर्षीया महिलाको १७ साउनमा ओम अस्पतालमा निधन । १७ गते विहान दम, मधुमेह र उक्त रक्तचापको विरामी निमोनिया भएपछि अस्पताल भर्नाभएकी । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६५ सप्तरीको रुपनी नगरपालिकाका ४२ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६६ पर्सा वीरगञ्ज ९ को माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ मा पाटन अस्पतालमा निधन । मधुमेह र उच्च रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६७ पर्सा वीरगञ्ज ११ श्रीपुरका ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन । नमुना परीक्षण गर्दा कोरोना पुष्टि ।
६८ पर्सा वीरगञ्ज ११ को श्रीपुरका ५७ वर्षका पुरुषको २२ साउनमा निधन । मधुमेह, मुटु र उक्त रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६९ सिराहा गोलबजार ञ्२ का २५ वर्षीय पुरुषको २२ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन । मृगौलाका विरामी डायलसिस गरिरहेका थिए । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७० सर्लाही वसन्तपुरका ४५ का पुरुषको २३ गते विहान पाटन अस्पतालमा निधन भएको । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७१ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका छपकैयाका ७४ वर्षीय पुरुष । २३ साउनमा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु । मधुमेह र दमको बिरामी । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७२ मोरङ जिल्ला विराटनगर महानगरपालिकाका ५८ वर्षीय पुरुष । २३ साउनमा कोशी अस्पतालमा निधन । उक्त रक्तचापका विरामी उनी निमोनिया भई सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा कोशी अस्पताल रिफर गरिएको । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७३ काठमाडौंको टोखाकी ४१ वर्षीय महिला पाटन अस्पतालमा २३ साउनमा निधन । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७४ कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको २४ साउनमा मृत्यु । मधुमेहका विरामी । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७५ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ की २० वर्षीया महिलाको २४ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७६ बाके जिल्ला कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिलाको २५ साउनमा मृत्यु । उच्च रक्तचापको विरामी । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७७ पर्साकी ४५ वर्षीया महिलाको २५ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा बाटोमै मृत्यु भई अस्पतालमा मृत घोषित । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७८ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको २६ साउनमा मेडिकेयर अस्पतालमा मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७९ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ट्याङलाफाँटका ६४ वर्षिय पुरुषको २६ साउनमा मृत्यु । उच्च रक्तचाप र निमोनियाको बिरामी उनी मेडसीटी अस्पतालमा भर्ना भएकोमा अस्पतालमै मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८० धनुषा जिल्ला विहियर नगरपालिका २ का ६० वर्षीय पुरुषको २६ साउनमा मृत्यु । जनकपुर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८१ धनुषा जिल्ला मिथिलाबिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको २५ साउनमा मृत्यु । मृतक जनकपुर क्यान्सर अस्पतालमा कार्यरत । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८२ काभ्रे जिल्ला पाँचखाल नगरपालिका १ की ५० वर्षीया महिलाको २७ साउनमा मृत्यु । किष्ट मेडिकल कलेजमा स्वास्थ्यमा समस्या भएपछि भर्ना भएकी परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरिएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८३ सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८४ काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका टेकु १२ की ७८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु । २८ साउनमा कोरोना संक्रमण बाट मृत्यु पुष्टि
८५ धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको ललितपुरको मेडिसिटी अस्पतालमा २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८६ धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८७ धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । ह्याम्स अस्पतालमा मृत्यु भएकोमा २८ साउनमा मृत्यु पुष्टि
८८ सप्तरी जिल्ला डाकेस्वरी नगरपालिका राजविराजका ७२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । पाटन अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
८९ मोरङ जिल्ला बुढिगंगा नगरपालिका गंगाचोक २ का ५५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । विपी कोइराला प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९० कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका २ का ४२ वर्षिय पुरुष २८ साउनमा मृत्यु । बुटवल विशेष कोरोना अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९१ बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । किस्ट अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९२ महोत्तरी जिल्ला मटियारीका ४५ वर्षीय पुरुषको २५ साउनमा मृत्यु । क्षयरोग तथा मधुमेहका विरामी । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९३ धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको २८ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९४ अछामको रामारोशनका १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पताल ललितपुरमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९५ मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुषको २८ साउनमा कोशी प्रादेशिक अस्पतालमा मृत्यु । मधुमेह तथा उच्च रक्तचापका विरामी थिए । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९६। मोरङका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९७ सिरहाका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९८ बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९९ बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
१०० कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको ३१ साउनमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०१ पर्साको वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष । ३० साउनमा नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०२ धनुषाको जनक नन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष । २९ साउनमा मृत्यु भएको छ । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०३ पर्सा जिल्लाका एक पुरुष । ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०४ मोरङ जिल्लाकी एक महिला ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०५ रौतहट जिल्लाका ३२ वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०६ मोरङका ६० वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०७ काठमाडौंकी ५८ वर्षीय महिला । १ भाद्रमा मृत्यु पुष्टि
१०८ काभ्रेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१०९ नवलपरासीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११० मोरङका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१११ धनुषाका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११२ बाँकेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११३ कास्कीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११४ तनहुँकी महिला । २ भाद्रमा मृत्यु पुष्टि
११५ काठमाडौंका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११६ बदिर्याका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११७ भक्तपुरकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११८ चितवनकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११९ मोरङकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२० सुनसरीकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२१ काठमाडौंकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२२ मकवानपुरका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२३ सप्तरीका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२४ पर्साकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२५ पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२६ पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२७ दोलखाकी ३० वर्षीया महिलाको ५ भाद्रमा मृत्यु । २ भाद्र देखि पाटन अस्पतालमा उपचाररत । ५ भाद्रमा मृत्यु पुष्टि
१२८ सर्लाही जिल्ला मलंगवाका ४६ वर्षीय पुरुष । ३१ साउनदेखि पाटन अस्पतालमा उपचाररत उनको ५ भाद्रमा मृत्यु । ५ भाद्रमा मृत्यु पुष्टि
१२९ प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ का ६४ वर्षीय पुरुषको ५ भाद्रमा मृत्यु । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विेशष अस्पतालमा उपचाररत थिए । साउनको अन्तिम साता भारतबाट आएका । ५ भाद्रमा मृत्यु पुष्टि
१३० मोरङका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३१ पर्साका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३२ बाराका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३३ सप्तरीका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३४ ललितपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३५ चितवनका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३६ मकवानपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३७ काठमाडौंका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३८ सुनसरीकी छ वर्षीया बालिका । ६ भाद्रमा मृत्यु पुष्टि
१३९ सुनसरीका ६७ वर्षीय पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४० पर्साका ६१ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४१ पर्साका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४२ पर्साका ४८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४३ बाराका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४४ सिराहाका ६८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४५ मकवानपुरका ५६ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४६ भक्तपुरका ७३ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४७ झापाका ५८ वर्षीय पुरुष । ७ भाद्रमा मृत्यु पुष्टि
१४८ पर्साका ५६ वर्षीया महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१४९ सर्लाहीका ३३ वर्षीय महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१५० सुनसरीका ६८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५१ पर्साका ७० वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५२ काठमाडौंका ४८ वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५३ मोरङका ६५ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५४ रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५५ रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५६ रुपन्देहीका ५३ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५७ रुपन्देहीका ५४ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५८ काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृत्यु पुष्टि
१५९ सिराहाका २२ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६० पर्साका ६८ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६१ धनुषाका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६२ काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६३ काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६४ रुपन्देहीका ५३ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६५ मोरङकी ४६ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६६ भक्तपुरकी ५३ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६७ कैलालीका ४५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६८ कैलालीका ५० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६९ महोत्तरीका ६० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७० महोत्तरीका ७२ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७१ महोत्तरीका ७५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७२ बाँकेका ३७ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७३ काठमाडौंका ५१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७४ बाराका ४१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७५ बाराका ४६ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७६ ललितपुरकी ६५ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७७ बाराकी २३ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७८ कास्कीकी ३२ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७९ रुपन्दहीकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८० बाँकेकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८१ काठमाडौंका ४८ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८२ पर्साका ६२ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८३ कपिलवस्तुका ५० वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८४ मोरङकी ५६ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८५ मोरङकी ६५ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८६ भक्तपुरकी ६४ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८७ मकवानपुरकी ७१ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८८ उदयपुरका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१८९ पर्साका ७२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९० धनुषाका ४५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९१ सिराहाका ५५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९२ झापाका ८३ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९३ चितवनका ५१ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९४ कास्कीका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९५ रुपन्देहीका ६० वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९६ पाल्पाकी ३० वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९७ काठमाडौंकी ५१ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९८ भक्तपुरकी ६२ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९९ पर्साका ४८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०० पर्साका ३९ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०१ सिराहाका ८४ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०२ गोरखाका ३८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०३ कास्कीका ५८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०४ काठमाडौंका ८३ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०५ ललितपुरका ७२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०६ ललितपुरका ६१ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०७ भक्तपुरका ८२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०८ सुनसरीकी ७४ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२०९ बाराकी ४७ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२१० महोत्तरीकी ६२ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२११ काठमाडौंकी ७२ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२१२ सुनसरीको ६० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१३ मोरङका ६२ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१४ महोत्तरीका ७० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१५ महोत्तरीका ३५ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१६ रौतहटका ३० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१७ ललितपुरका २९ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१८ भक्तपुरका ६५ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१९ नवलपरासीका ६२ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२० रुपन्देहीका ५७ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२१ रुपन्देहीका ६७ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२२ महोत्तरीका ४ वर्षीया बालिका । १५ भाद्रमा मृत्यु पुष्टि
२२३ गोरखाकी ६५ वर्षीया महिला । १५ भाद्रमा मृत्यु पुष्टि
२२४ रुपन्देहीकी ६८ वर्षीया महिला । १५ भाद्रमा मृत्यु पुष्टि
२२५ झापाका ८६ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२६ रौतहटका ४० वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२७ चितवनका ७८ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२८ भक्तपुरका ७७ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
१५ भदौ २०७७, सोमवार २१:५७ बजे प्रकाशित





