काठमाडौंमा भयावह बन्दै कोरोना, १४ दिनमै थपिए ३४ सय संक्रमित (विवरणसहित)

काठमाडौं उपत्यकामा भदौ लागेयता मात्रै ३४ सयभन्दा बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ १ देखि १४ गतेसम्म उपत्यकामा मात्रै थप ३ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यी १४ दिन थपिएका संक्रमितको विवरण यस्तो छ …

भदौ १ गते        १६८

भदौ २ गते        २०५

भदौ ३ गते        १५९

भदौ ४ गते        २००

भदौ ५ गते      १८२

काठमाडौंमा खतराको संकेत : उपत्यकामा घरमै बसेकालाई संक्रमण देखिने क्रम बढ्यो

भदौ ६ गते     २१६

भदौ ७ गते     १५६

भदौ ८ गते     २२४

भदौ ९ गते    २३२

भदौ १० गते   ३०१

भदौ ११ गते   ३७७

भदौ १२ गते   ४१५

भदौ १३ गते   १८६

भदौ १४ गते   ४२९

१५ भदौ २०७७, सोमवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु