काठमाडौंमा खतराको संकेत : उपत्यकामा घरमै बसेकालाई संक्रमण देखिने क्रम बढ्यो
कालीमाटीका एक २५ वर्षीय इन्जिनियर कोरोनाभाइरसको सन्त्रास फैलिएपछि चार महिनादेखि घरबाट बाहिर निस्केका थिएनन्। सावधानी अपनाएर बसेका थिए। तर, अचानक ज्वरो देखिएपछि उनलाई आशंका लाग्यो र जँचाए। रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनी आश्चर्यमा परेका छन्। ‘चार महिनादेखि बाहिर ननिस्किएको र सक्दो सावधानी अपनाएको मलाई कसरी संक्रमण देखियो। म छक्क परेको छु,’ उनी भन्छन्, ‘मजस्तो … Continue reading काठमाडौंमा खतराको संकेत : उपत्यकामा घरमै बसेकालाई संक्रमण देखिने क्रम बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed