टेकु अस्पतालको कोरोना परीक्षण सिस्टम ह्याक

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु टेकु अस्पतालको कोरोना परीक्षण सिस्टम ह्याक भएको छ ।

स्रोतका अनुसार सिस्टम ह्याक कसले र कसरी गर्यो भन्ने बारे अध्ययन भइरहेको छ ।

१४ भदौ २०७७, आइतवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु