ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए १२२१

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस कोभिड-१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

१४ भदौ २०७७, आइतवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु